सुषासलाई वनायाे राष्ट्रपतिकाे उम्मेदवार
२०७९ फाल्गुन १३, शनिबार १२:२४उनलाई शालीन ,सभ्य नेताकाे रूपमा हेरिन्छ
नयाँ राष्ट्रपतिमा माओवादीकाे समर्थन नपाए पनि नेकपा एमालेका राष्ट्रपति उमेदवार सुवास नेम्वाङका हुने भएका छन्
उम्मेदवारकाे प्रस्तावक र समर्थक एमाले पार्टीको हुनेछ
आजै मनोनयन दर्ताका लागि जान लागिएको जानकारी दिएका छन्।





