अगाडिको वर्ष पुस १०मा नियुक्ति भएको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मंगलबार राष्ट्रका नाममा सम्बोधन गर्ने छन् ।

प्रधानमन्त्री प्रचण्डका प्रेस सल्लाहकार गोविन्द आचार्यका अनुसार मंगलबार दिउँसो तीन बजे सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

प्रचण्डले प्रधानमन्त्रीकाे कार्य सम्पादन गरेको एक वर्ष भएको राष्ट्रकाे नाममा सम्वाेधन गर्नेछन् ।