काेरिया सरकारले उपलब्ध गराएको  ईपीएस परीक्षाको विषयलाई युवाले काठमाडौं प्रदर्शनका क्रममा मन्त्री सवार गाडीमा आगजनी गरिएको छ ।

उक्त गाडी भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाको भएको खुलेको छ ।

रोजगार अनुमति प्रणाली (ईपीएस) परीक्षाको विषयलाई दिएर युवाहरूले बालकुमारीमा प्रदर्शन गरेका थिए । 

त्यसक्रममा उनीहरुले मन्त्री ज्वालाको बा २ झ ५८६१ नम्बरको गाडीमा आगजनीमा परेको छ