काेरियन परिक्षाकाे भाषा परिक्षाका विषयमा बालकुमारी भएको युवाको प्रदर्शनमा  मृत्यु भएकाका परिवारलाई नेपाली चेली ईसा गुरूङले जनही रू एक  एक लाख आर्थिक सहयोग दिने घाेषणा गरेकी छिन् ।

शुक्रबार ललितपुरको बालकुमारीमा भएको आन्दोलनका क्रममा दैलेखका २१ वर्षीय सुजन रावत र अछामका वीरेन्द्र शाहको मृत्यु भएको भएको थियोे ।

 नेपाल सरकारले पनि मृतकको परिवारलाई १०–१० लाख राहत दिने निर्णय गरेको छ।