कोशीबाट कृष्णप्रसाद सिटौलालाई राष्ट्रियसभाको उम्मेदवार
२०८० पुष २२, आईतवार २०:४४
दलहरूले राष्ट्रियसभाको उम्मेदवार नाम सार्वजनिक गर्ने क्रममा नेपाली कांग्रेसले कोशी प्रदेशमा कृष्णप्रसाद सिटौलालाई राष्ट्रियसभाको उम्मेदवार बनाउने भएको छ
कांग्रेस स्रोतले उनको नाम फाइनल भएपनि औपचारिक निर्णय हुन बाँकी छ ।
कांग्रेसले राष्ट्रियसभा अध्यक्षका लागि सिटौलालाई उम्मेदवार बनाउने तयारी समेत गरेको छ । सभापति शेरबहादुर देउवा सिटौलालाई अध्यक्ष बनाउन नरम देखिए




