वैदेशिक रोजगारीमा एक लाख ७३ हजार ५५५ जनाले श्रम स्वीकृति
२०८० पुष २६, बिहीबार १८:२१
बढ्दो वैदेशिक राेजगारी हुदा चालु आर्थिक वर्षको मंसिरमा वैदेशिक रोजगारीमा जान एक लाख ७३ हजार ५५५ जनाले श्रम स्वीकृति लिए ।
नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार पुनः श्रम स्वीकृति लिने वा नवीकरण गराउनेको संख्या एक लाख चारहजार ३७ पुगेका छन्
अघिल्लो वर्षको मंसिरमा दुईलाख ३६ हजार ७७९ जनाले श्रम स्वीकृति लिएका थिए । त्यतिबेला एक लाख १५ हजार ९४८ जनाले श्रम स्वीकृति नवीकरण गरे




