सुनको मुल्य बढ्यौं
२०८० माघ १९, शुक्रबार २२:१७
नेपाली बजारमा शुक्रबार सुनको मूल्य बढ्यौं । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन तोलामा ३००० रुपैयाँले बढेको छ
महासंघका अनुसार शुक्रबार छापावाल सुन एक लाख १९ हजार ५०० रुपैयाँ र तेजाबी सुन एक लाख १८ हजार ९५० रुपैयाँमा कारोबार भइरहेको छ ।




