सरकारले भारतीय गुजरात माेडल कै लगानी सम्मेलन झै लगानी सम्मेलन व्यापक उच्च स्तरीय  लगानीकर्तालाई निम्ता दिदै छ ।

 नेपालमा आगामी वैशाख १६ र १७ गते हुने तय भएको तेस्रो लगानी सम्मेलनका  गर्दैछ । तेस्रो लगानी सम्मेलन सचिवालयले पहिलो चरणको निमन्त्रणा पठाउन थालिएको जनकारि दिएको छ ।

सरकारले  उद्योगपति मुकेश अम्बानी र गौतम अडानीलाई  निमन्त्रणा पत्र पनि पठाइसकिएको सचिवालय स्रोत जनाए 

यस सम्मेलनमा सहभागिताका लागि अलिबाबाका संस्थापक ज्याक मा, टेस्ला र स्पेस एक्सका संस्थापक एलन मस्कलाई पनि निम्तो पठाइएको छ ।

अन्य उच्चस्तरीय व्यक्ति ,संस्थालाई  सरकारले भारत, चीनलगायतका लगानीकर्तालाई पनि तेस्रो लगानी सम्मेलनमा नेपाल आउन निम्तो पठाएको बताए