जनक शिक्षा सामग्रीले माग्यो ठूलो संख्यामा कर्मचारी माग
२०८० फाल्गुन ४, शुक्रबार १९:३४
जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले आन्तरिक तथा खुला प्रतियोगितात्मक परीक्षाद्वारा पदपूर्तिका लागि दरखास्त माग गरेको छ। नवौँदेखि पाँचौं तहसम्मका रिक्त पदमा आवेदन मागिएको छ।
लिमिटेडमा रिक्त रहेका पदहरूमा आन्तरिक तथा खुला प्रतियोगितात्मक लिखित परीक्षाद्वारा स्थायी पदपूर्तिका योग्यता पुगेका इच्छुक नेपाली नागरिकले आवेदन दिन सक्नेछन्।





