त्रिभुवन विश्वविद्यालयका नवनियुक्त उपकुलपति प्राडा केशरजंग बरालले पदभार ग्रहण गरे 

 उनलेे कीर्तिपुरस्थित उपकुलपति कार्यालय पुगेर उनले पदभार ग्रहण गरेका छन् । 

साे पदभार ग्रहण कार्यक्रममा त्रिविका रेक्टर, रजिस्ट्रार डीन लगायतका पदाधिकारी तथा शिक्षक कर्मचारी उपस्थिति रहेका थिए । 

प्रधानमन्त्री तथा कुलपति पुष्पकमल दाहालले बिहीबार उनलाई उपकुलपतिमा नियुक्त गरेका थिए ।