नेप्से परिसूचक २ दशमलव ४८ अंकले घटेको छ । बुधबार शेयर बजार २ दशमलव ४८ अंकले घटेर २१०८ दशमलव ७२ अंकमा बन्द भएको थियो ।

कुल ३१० कम्पनीको १०,८८९,६३४ कित्ता शेयर कारोबार भएको, जसबाट रु ४,२४८,५२३,३३२ को कारोबार भएको छ ।

९४ कम्पनीको शेयर मूल्य बढेको छ भने १३३ कम्पनीको शेयर मूल्य घटेको छ । १६ वटा कम्पनीको शेयर मूल्य भने स्थिर रहेको छ ।