माेरङ जिल्लामा जुडो खेल संघ गठन भएको छ । सन्दिप पाेखरेलको अध्यक्षतामा सदस्यीय कार्यसमिति गठनभएको छ । 

अध्यक्ष पाेखरेलले खेलकुदका कार्यक्रम निश्पक्ष रुपमा सन्चालन गर्न सके शारीरिक, मानसिक रुपमा स्वस्थ हुने र आत्मरक्षाका लागि जुडो खेल ब्यवहारिक खेल भएको बताए 

विराटनगरमा भएको सभाले अन्य पदाधिकारीहरू पनि चयन गरेकाेछ । जुडो खेल को बिकासको लागि प्रत्येक पलिकामा उक्त खेल को लागि प्राबिधिक र भौतिक र खेलाडी लाई उच्च मनोबल सहित खेल र खेलाडीलाई आर्थिक र सामाजिक रुपमा सबल बनाउने  मोरङ जुडो संघ लाग्ने कुरा मोरङ अध्यक्ष  सन्दिप पोखरेलले बताए  

उक्त सभामा विभिन्न खेलकुद पदाधिकारीहरूकाे पनि उपस्थिति रहेको थियोे । खेलकुदका सबै गतिविधि चलायमान गर्न विभिन्न संग गठन गरेको बताए । जस अन्तर्गत जुडो खेलको पनि संघ गठन गरिएको बताए ।