मुख्यमन्त्री कमलबहादुर शाहले आज विश्वासको मत लिने
२०७९ फाल्गुन २१, आईतवार ०९:३७आठ दलिय गठवन्धनकाे प्रभावले सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले आज विश्वासको मत लिने तयारी गरि दिउँसो १ बजे प्रदेश सभाको बैठक बोलाए
नेपालका प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सुदूरपश्चिम सरकारका पक्षमा मतदान गर्न पार्टीका सांसदहरुलाई निर्देशन दिए प्रचण्ड निकट स्रोतले गराए ।

कांग्रेस र माओवादी केन्द्रका छुट्टाछुट्टै संसदीय दलको बैठक अहिले ११ बजेका लागि बोलाइएको छ ।
नेपाली काग्रेसका तर्फबाट वनेका मुख्य मन्त्रीले विश्वासको मत पाउने छन् भनी नेपाली काग्रेसका नेताले वताए




