राष्ट्रपति निर्वाचन केन्द्रीय भएर आठ दल गठवन्धनकाे वैठक प्रधानमन्त्री निवास बालुवाटार वसिरहेकाे छ ।
बैठकले भावी रणनीति तय गर्ने गरि वैठक जारि छ ।

प्रधानमन्त्री प्रचण्डसहित नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, उपसभापति पूर्णबहादुर खड्का, राष्ट्रपति उम्मेदवार रहेका कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल, डा बाबुराम भट्टराई, महन्थ ठाकुर, शरदसिंह भण्डारी, चित्रबहादुर केसी, जनार्दन शर्मालगायत शिर्ष नेताहरू सहभागी रहेको छन् ।

राष्ट्रपति निर्वाचन र सरकारमा सहभागी हुने विषयमा पनि वैठक गरिनेछ