राष्ट्रपति रामचन्द्र भएपछि पुगे बालुवाटार
२०७९ फाल्गुन २५, बिहीबार २२:०३
राष्ट्रपतिमा निर्वाचत भएपछि साँझमा रामचन्द्र पौडेल बालुवाटार पुगका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रपति पाैडेललाई स्वागत गरे ।
साँझमा राष्ट्रपति पौडेलसँगै उनकी श्रीमती सबिता पनि बालुवाटारमा पुगेकि थिईन्





