नेपाली खेलाडी आसिफ शेखको पहिलो ओडीआई शतक वनाए साथै स्पीनरहरुको उत्कृष्ट बलिङ प्रदर्शनमा नेपालले आईसीसी क्रिकेट विश्वकप लिग टु अन्तर्गत अन्तिम शृखंलाको पहिलो खेलमा सानदार तरिकाले जित्न सफल भएका छन्