काठमाडौं असाेज ८, राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्को सिफारिसमा आगामी फागुन २१ गते तय भएको निर्वाचनलाई लक्षित गर्दै मतदाता नामावली ऐन, २०७३ संशोधनसम्बन्धी अध्यादेश जारी गरेका छन्।

संविधानको धारा ११४(१) अनुसार जारी गरिएको यो अध्यादेशमार्फत आगामी निर्वाचन प्रक्रियामा आवश्यक पर्ने व्यवस्थाहरूलाई अद्यावधिक गर्ने प्रयत्न गरिएको छ