जसपाकाे तर्फबाट उपराष्ट्रपतिका उमेदवार रामसहाय प्रसाद यादवकाे उमेदवारी कायम रहेको छ । उनी विरूद्ध परेको निवेदनमा जाँचबुझपछि उम्मेदवार कायम रहने निर्वाचन अधिकृत महेश शर्मा पाैडेलले जानाए ।

जसपा कै प्रमिला यादवकाे पनि उम्मेदवारी परेकाेमा उनलेे आजै फिर्ता लिनेछिन्