Category: राष्ट्रिय समाचार

नौबिसे-मुग्लिन सडक खण्ड एक हप्ताका लागि बन्द 

नौबिसे-मुग्लिन खण्डको पृथ्वी राजमार्ग आगामी आईतवार  देखि आंशिक रूपमा एक हप्तासम्म बन्द हुने भएको छ। पृथ्वी राजमार्गअन्तर्गत पर्ने पोखरेभीर र बिशालटारको घुम्ती क्षेत्र कटान....

नेपाल प्रिमियर लिगमा एलिमिनेटर खेल

नेपाल प्रिमियर लिग (NPL) को लिग चरण सकिएसँगै प्लेअफ आज (बुधबार) कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा सुरु हुँदैछ। एलिमिनेटर खेल बिहान ९ बजे चितवन....

प्लास्टिक फोहोर नजलाउन आग्रह

वन तथा वातावरण मन्त्रालयले प्लास्टिक र कृषि फोहोर जलाउन छोड्न जनतालाई आग्रह गरेको छ। आज जारी गरिएको सूचनामा मन्त्रालयले पछिल्ला केही सातादेखि तराई क्षेत्र....

विदेशी लगानी करिब २० अर्ब 

नेपालमा चालु आर्थिक वर्षको पहिलो पाँच महिनामा विदेशी लगानी प्रतिबद्धता करिब २० अर्ब रुपैयाँले बढेको छ। उद्योग विभागका अनुसार मंसिरको मध्यसम्ममा ३१९ उद्योगहरूमा कुल....

जनकपुर बोल्ट्सलाई ३२ रनले पराजित 

चितवन राइनोजले आजको नेपाल प्रिमियर लिग (NPL) को खेलमा जनकपुर बोल्ट्सलाई ३२ रनले पराजित गर्दै प्लेअफको सम्भावना बलियो पारेको छ। जनकपुर बोल्ट्स पराजयको बाबजुद....

विदेशी मुद्रा सञ्चिति २.२५ खर्ब 

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांक अनुसार चालू आर्थिक वर्षको मध्य-नभेम्बरसम्म विदेशी मुद्रा सञ्चिति २.२५ खर्ब रुपैयाँभन्दा माथि पुगेको छ। यो संख्या गत आर्थिक....

जनकपुर बोल्ट्सकाे थप जित 

नेपाल प्रिमियर लिग (NPL) को दोस्रो खेलमा जनकपुर बोल्ट्सले काठमाडौं गोर्खाजलाई ५ विकेटले पराजित गरेको छ। किर्तिपुर मैदानमा टस हारेर ब्याटिङ गरेको जनकपुरले १०२....

परियोजनाको  स्पष्ट मापदण्ड : अर्थमन्त्री

उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु प्रसाद पौडेलले तीन तहको सरकारबीच अधिकार क्षेत्रको स्पष्टता नहुँदा र परियोजनाहरूको वर्गीकरणको अभावले विकास आयोजनाको कार्यान्वयनमा बाधा पुर्‍याएको बताएका छन्।....

काठमाडौं गोर्खाजले लुम्बिनी लायन्सलाई पराजित

नेपाल प्रिमियर लिग (NPL) को दोस्रो खेलमा काठमाडौं गोर्खाजले लुम्बिनी लायन्सलाई १८ रनले पराजित गरेको छ। लुम्बिनीले टस जितेर फिल्डिङ गर्ने निर्णय गरेपछि काठमाडौंले....

अमेरिकी मन्त्री डोनाल्ड लू आज सिंहदरबारमा

अर्थमन्त्री विष्णु प्रसाद पौडेल र अमेरिकी सहायक विदेश मन्त्री (दक्षिण तथा मध्य एसियाली मामिला) डोनाल्ड लूबीच आज सिंहदरबारस्थित अर्थ मन्त्रालयमा द्विपक्षीय सहकार्यका विभिन्न पक्षहरूबारे....