Category: राष्ट्रिय समाचार
मुख्यमन्त्री कार्कीले प्रतिस्थापन विधेयक बैठकमा पेश
पुरानो सरकारले ल्याएको आर्थिक अध्यादेश २०८० लाई कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले आर्थिक वर्ष २०८०/८१ को बजेट अध्यादेशको प्रतिस्थापन विधेयक प्रदेशभा बैठकमा पेश गरे ।....
अलैँची बिक्री गरि २४ करोड आम्दानी
अलैँचीखेतीको ‘हब’ बन्दै गरेको लमजुङका किसानले अलैँची दाना बिक्री गरेर रु २४ करोड आम्दानी गरेका छन् । प्रधानमन्त्री कृषि आधुनिकीरण परियोजना कार्यान्वयन इकाइ लमजुङका....
बँदेललाई कृषि हानिकारक वन्यजन्तु घोषणा
सरकारले बँदेललाई कृषि हानिकारक वन्यजन्तु घोषणा गरेको छ । बिहीबार राजपत्रमा सूचनाजारी गर्दै निजी खेत, खला, बारीमा आउने सानो जातको बँदेलबाहेकको जंगली बँदेललाई एक वर्षका....
प्रचण्डले भेटे कतारका विदेश राज्यमन्त्री सुल्तान बिन
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र कतारका विदेश राज्यमन्त्री सुल्तान बिन साद अल–मुखैरीबीच शिष्टाचार भेटघाट गरेका छन् नेपालको दुई दिने भ्रमणमा बिहीवार काठमाडौं आएका अल-मुखैरीले....
दशैं ,तिहार र छठमा सिजनमा ६१ हजारले पाथीभरा भ्रमण
यस दशै, तिहार र छठमा ६१ हजारभन्दा बढी तीर्थयात्री ताप्लेजुङ जिल्लाको प्रसिद्ध तीर्थस्थल पाथीभरा (मुक्कुमालुङ) पुगेका थिए । दशैं र तिहारलाई मन्दिर दर्शनका लागि....
भुस्याहाहरुको भाषण खुल्ला सडकमा
भुस्याहाहरुको भाषण खुल्ला सडकमा बिहानै सडकमा भुस्याहाहरुको आमसभा देखेंरमैले पनि केही लेखें । भुस्याहाहरु भन्छन् –ए ! घाँटीमा टाई बाँधेकामालिकका कुकुरहरु हो !सडकमा एक्लै....
सडक बत्तीको महसुल उठाउन ताकेता
नेपाल विद्युत् प्राधिकरणले सडक बत्ती बक्यौता महसुल उठाउन स्थानीय निकाय तथा सरोकारवालालाई सातदिने अल्टिमेटम दिएको छ । प्राधिकरणले बुधवार सार्वजनिक सूचना जारी गर्दै एक....
राष्ट्रियसभा निर्वाचनको मिति तोक्न सरकारलाई आयोगको सुझाव
निर्वाचन आयोगले आगामी माघ १५ गते राष्ट्रियसभा सदस्यको निर्वाचन गराउने मिति तोक्न सरकारलाई सुझाव दिएको छ । राष्ट्रियसभाका एक तिहाइ सदस्यको पदावधि आगामी फागुन....
सरकारी हस्पिटलमा नर्सिङ र पारामेडिक्स पढाउने
मेडिकल र नर्सिङ कलेजमा नेपाली पढ्न नपाएको आराेप वढीरहेकाे वेला सरकारले एक सयदेखि ३ सय बेडसम्म बेड भएका सरकारी अस्पतालमा नर्सिङ र पारामेडिक्स पढाउने....
जनताको असन्तुष्टिलाई सरकारले सम्बोधन गर्नुपर्छ : कांग्रेस नेता थापा
नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले पछिल्लो समय जनतामा देखिएको असन्तुष्टिलाई सम्बोधन गर्नुपर्नेमा जोड दिएका छन् । आज सञ्चारकर्मीसँग कुरा गर्दै पूर्वमन्त्रीले जनताको असन्तुष्टि कम....




