Category: राष्ट्रिय समाचार

लगानीकर्ताको विश्वास जित्ने जिम्मेवारी सेबोन अध्यक्षको काँधमा

नेपाल धितोपत्र बोर्ड (सेबोन) का नवनियुक्त अध्यक्ष डा. गोपालप्रसाद भट्टलाई अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले लगानीकर्ताको हित र पुँजीबजार सुधारलाई केन्द्रमा राखेर इमानदारीपूर्वक काम गर्न....

टेम्केमैयुङमा ब्याडमिन्टनको रौनक, दुईदिने प्रतियोगिता सुरु

भोजपुर, असार १३ — भोजपुरको टेम्केमैयुङ गाउँपालिका मा दुईदिने ब्याडमिन्टन प्रतियोगिता सुरु भएको छ। टेम्केमैयुङ ब्याडमिन्टन क्लब को आयोजनामा तथा गाउँपालिकाको प्रायोजनमा सञ्चालित प्रतियोगिताको....

सर्लाहीको चन्द्रनगरमा नेपालकै पहिलो सजिवन (मोरिङ्गा) सम्मेलन सुरु

विराटपाटी असार १३, सर्लाहीको चन्द्रनगर गाउँपालिकामा आयोजित नेपालकै पहिलो सजिवन (मोरिङ्गा) सम्मेलनमा विभिन्न प्रदेशका नीति निर्माता, विज्ञ, अनुसन्धानकर्ता, कृषक तथा अभियन्ताहरूको उल्लेखनीय सहभागिता रहेको....

सल्यानमा तीन महिनादेखि निःशुल्क औषधि अभाव, दीर्घरोगी मारमा

सल्यान जिल्लाका अस्पताल तथा स्वास्थ्य संस्थामा विगत तीन महिनादेखि निःशुल्क वितरण गरिने औषधिको अभाव देखिएको छ। औषधि अभावका कारण उच्च रक्तचाप, मधुमेह, मानसिक रोग....

रास्वपा चुनावमा मन्त्रीहरूको दबदबा, ८ जना विजयी हुँदा रामजी यादव हारे

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति निर्वाचनमा प्रधानमन्त्री बालेन्द्र (बालेन) शाह नेतृत्वको सरकारका ८ जना मन्त्री निर्वाचित भएका छन्। अर्थमन्त्री डा. स्वर्णिम वाग्ले,....

विराटनगरमा शीर्ष नेताहरूको भेट, समसामयिक राजनीतिक विषयमा छलफल

विराटनगर विराटपाटी असार १२ । आज विहान पुष्पकमल दाहाल ,माधव कुमार  नेपाल  र शेखर काेइराला बीच विराटनगरस्थित कोइराला निवासमा भेटघाट भएको छ। नेपाल कम्युनिस्ट....

दुहबीमा झण्डै ९० करोडको लगानी, कोशीमा अर्बौंका चार परियोजना अघि बढ्दै

विराटनगर । कोशी प्रदेश सरकारले सार्वजनिक निजी साझेदारी (पीपीपी) अवधारणाअन्तर्गत चारवटा ठूला परियोजनालाई लगानी स्वीकृति दिएको छ। ती परियोजनामा कुल दुई अर्ब आठ करोड....

सरकारको आश्वासनले खुले इलामका ५३ चिया उद्योग

विर्तामोड विराटपाटी असार ११ – भारतीय बजारमा नेपाली चिया निर्यातमा देखिएको अवरोधका कारण बन्द भएका इलामको सूर्योदय नगरपालिकाका चिया उद्योगहरू पुनः सञ्चालनमा आएका छन्।....

कक्षा १२ को नतिजाप्रति असन्तुष्टि, विद्यार्थी माइतीघरमा

काठमाडौं । कक्षा १२ को नतिजामा त्रुटि भएको आरोप लगाउँदै विद्यार्थीहरूले बुधबार काठमाडौंको माइतीघरमा प्रदर्शन गरेका छन्। विद्यार्थीहरूले मूल्यांकन प्रक्रिया पारदर्शी नभएको, पुनर्मूल्यांकन तथा....

सबै नागरिकको स्वास्थ्य बीमा निःशुल्क,पालिकाकाे घोषणा

कास्कीको अन्नपूर्ण गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८३/८४ देखि गाउँपालिका भित्रका सबै नागरिकको स्वास्थ्य बीमा प्रिमियममा शतप्रतिशत अनुदान दिने घोषणा गरेको छ। स्वास्थ्य क्षेत्रमा ९०....