Category: राजनीति

संसद अवरुद्धबारे प्रचण्ड,  ओली र लामिछानेबीच छलफल

सत्तारुढ दल नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र) र राष्ट्रिय स्वतन्त्र पार्टी (रासपा) का शीर्ष नेताहरुबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र)का....

प्राज्ञ ज्ञानमणि नेपालकाे निधन 

नेपालका इतिहासकार तथा प्राज्ञ ज्ञानमणि नेपालको मंगलबार मध्याह्न निधन भयो । लामो समयदेखि मुटुको रोगलगायत समस्या झेल्दै आएका नेपालको मनमोहन कार्डिओभास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा....

उपप्रधानमन्त्री यादवले दिए राजिनामा 

नेपाल सरकारका उपप्रधान तथा स्वास्थ्य मन्त्री उपेन्द्र यादवले राजीनामा दिए  उनले सोमबार प्रधानमन्त्रीलाई सम्बोधन गर्दै राजीनामा पत्र पठाएका छन् 

मुख्यमन्त्री कार्कीले आज विश्वासको मत लिने

 कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आज विश्वासको मत लिने भएका छन् । प्रदेश प्रमुख परशुराम खापुङले आज बिहान ११ बजेका लागि कोशी प्रदेशसभाको पाँचौँ....

डब्लुडब्लुएफले १ अर्ब २० करोड अनुदान

सरकारले विश्व वन्यजन्तु कोष (डब्लुडब्लुएफ) ले उपलब्ध गराएको र ग्लोबल इन्भायरमेन्ट फेसिलिटीबाट प्राप्त हुने करिब रु १ अर्ब २० करोड अनुदान स्वीकृत गर्ने निर्णय....

काेशी प्रदेश मुख्यमन्त्री विवाद मुद्दाको सुनुवाइ शुक्रबार हुने 

 कोशी प्रदेशका निवर्तमान मुख्यमन्त्री केदार कार्कीले बिहीबार नयाँ मुख्यमन्त्री नियुक्तिलाई चुनौती दिँदै सर्वोच्च अदालतमा रिट दायर गरेका छन् । नेकपा एमालेका संसदीय दलका नेता....

लान्द्रुकमा मह शिकार महोत्सव हुने

 कास्कीको अन्नपूर्ण गाउँपालिका–७ लान्द्रुकमा मह शिकार महोत्सव २०८१ हुने भएको छ । मङ्गलबार पत्रकार सम्मेलन गरी महोत्सव जेठ ८ देखि १० गतेसम्म पर्यटकीय गाउँ....

जसपा फुट्याे राईकाे नेतृत्वमा

उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टीबाट फुटेर अशोक राईको नेतृत्वमा बनेको जनता समाजवादी पार्टी (जसपा)ले केन्द्रीय कमिटीको गठन गरेको छ ।आइतबार खुसिबुमा बसेको केन्द्रीय....

चर्को गर्मीका कारण बुटवल महानगरपालिकाले विद्यालय बन्द 

चर्को तापक्रम र तातो हावाको हावाहुरीका बीच रुपन्देहीको बुटवल उपमहानगरपालिकाले आफ्नो क्षेत्रका सबै विद्यालय दुई दिनका लागि बन्द गर्ने निर्णय गरेको छ । प्रमुख....

टी–२० सिरिजः नेपालले आज वेस्ट इन्डिजसँग चौथो खेल खेल्दै

 नेपालले आज दिउँसो वेस्ट इन्डिज ‘ए’ विरुद्धको टी–२० सिरिजको चौथो खेल खेल्दैछ । तीन चर्को लडाइँपछि वेस्ट इन्डिजको पक्षमा शृङ्खला २–१ को बराबरीमा रहेको....