नेपाली काग्रेसका नेता खाँड पक्राउ
२०८० बैशाख २७, बुधबार १०:१०
पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता बालकृष्ण खाँण पक्राउ उनकै घरवाट नियन्त्रणमा लिएको छ । नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका खाँड बुधबार बिहान पक्राउ परेका हुन् ।
नक्कली शरणार्थी बनाएर नेपाली युवालाई अमेरिका लैजाने गिरोहलाई दह्रो साथ दिएर नीतिगत निर्णय गराएको उनीमाथि आरोप लागेको छ ।
शरणार्थी काण्डमा धेरै नेताहरू जाेडिएका छन् भनेर आराेप रहेको छ




