प्रधानमन्त्री प्रचण्ड शुक्रबार भारतको मध्यप्रदेशको इन्दोर कार्यक्रम सकेर दिल्ली हुदै शनिबार दिउँसो ४ .२० मा स्वदेश फिर्ता हुनेछन् ।

प्रधानमन्त्री प्रचण्डले जेठ १७ गते भारत भ्रमण विभिन्न महत्वपूर्ण भेटघाट र सम्झौता गरेरका छन् ।