माओवादीले संचालन गरेको सशस्त्र जनयुद्धमा
बालसेना दुरुपयोगलगायत आरोप लगाउँदै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’विरुद्ध सर्वोच्च अदालतमा दायर रिटमाथि आज सुनुवाइ हुने भएको छ ।

बालसेनाकाे रूपमा काम लगाएको विषयमा पूर्वअयोग्य लडाकु लेलिन विष्टसहितले दायर गरेको रिट हालेका हुन्

साे सशस्त्र द्वन्द्वको समयमा आफूहरूलाई बालसेना बनाएर प्रवेश गराएको पछि बेवास्ता गरेको भन्दै रिटमा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष समेत रहेका प्रधानमन्त्री प्रचण्ड र पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईमाथि कारबाहीको माग गरेका छन्