काेसी सरकारका मुख्य मन्त्री हिक्मत कार्कीले विश्वासकाे मत लिनु भन्दा अगाडि नै वजेट ल्याउने तयारी अनुरूप आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रम भोलि (जेठ ३१ गते) ल्याउने भएको छन्

मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले बुधबार दिउँसो १ बजे सदनमा नीति तथा कार्यक्रम प्रस्तुत गर्न प्रदेश प्रमुख पर्शुराम खापुङलाई अनुरोध गरेको हुन् ।

माओवादी केन्द्र र जसपाले आफ्नो समर्थन फिर्ता लिएसँगै कोसीमा एमालेका हिक्मत कार्की नेतृत्वको प्रदेश सरकार अल्पमतमा छ।

अन्य दलले नीति तथा कार्यक्रम पेश नगर्न सरकारलाई भनेको छ ।