माेरङ , आज दिउँसो विनाकारण माेरङ जिल्ला नेविसंघ सभापति सराेज पाेखरेललाई नेपाल प्रहरीले नियन्त्रणमा लिएको छ ।

लाेकतन्त्रमा विनाकारण हाम्रो जिल्ला सभापतिलाई नियन्त्रणमा लिनु अत्यन्तै दुःख हाे भनेर नेविसंघका जिल्ला सचिव गुड्डु साहले वताए ।

प्रहरीले सभापतिलाई तुरुन्तै छाेड्नु पर्ने नभए विभिन्न किसिमको विरोध कार्यक्रमहरू गरिने सचिव साह जानकारी दिए