काेसी प्रदेश सरकारका मुख्य मन्त्री हिक्मत कार्किले विश्वासको मत लिने समय नजिकैसंगै प्रदेशसभाको विपक्षी दलहरु नेताहरू छलफलमा जुटेका छन् ।

काेसी प्रदेशमा असार १४ दिउँसो १ बजेका लागि अधिवेशन आह्वान गरेपछि सोमबार दिउँसो काठमाडौं बालुवाटारस्थित एक होटलमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टीका नेताहरु वैठकमा जुटेका हुन् ।

विपक्षी दलले मुख्य मन्त्री कार्किलाई विश्वासको मत नदिने साथै सत्ता गठवन्धनकै दलले सरकार वनाउने निर्णय गरेका छन्