प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नयाँ इच्छाशक्तिसहित राष्ट्र र जनताको जीवन बदल्न पहल नगरे देश दुर्घटनामा जाने वताए ।


उनलेे भने सामाजिक सञ्जालमा गाली गरेकै भरमा देशको राजनीतिक कोर्षलाई नै दायाँबायाँ गर्न खोज्ने प्रवृत्ति देखापरेको बताए

सोमबार स्व. गिरिजाप्रसाद कोइरालाको १००औँ जन्मजयन्तीका अवसरमा काठमाडौंमा आयोजित कार्यक्रममा उनले नेपाली जनताको मिहिनेत र बलमा प्राप्त परिवर्तनमा अहिले विचारको आवश्यकता देखिएको पनि बताए ।