प्रधानमन्त्री पुष्पकमल दाहालका पुत्रीहरू भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहाल र प्रधानमन्त्रीकी स्वकीय सचिव गंगा दाहाल सुटुक्क दुबई प्रस्थान गरे

उनीहरु शनिबार राती फ्लाई दुबईको जहाजबाट दुबईतर्फ प्रस्थान गरेको विमानस्थल स्रोतले बताए

उनीहरुका संगै आफन्त गोकुल भण्डारीसमेत दुबई गएका छन्। भण्डारी व्यवसायी हुन्। उनीहरुको दुबई भ्रमणको स्पष्ट उद्देश्य भने खुलेको छैन ।

(समचार स्रोत अन्नपूर्ण पाेष्ट दैनिक )