कांग्रेसले बाेलायाे केन्द्रीय समिति बैठक
२०८० असार २०, बुधबार १४:२२
नेपाली काग्रेसकाे केन्द्रीय समिति बैठक लामो समयदेखि बैठक हुन सकेकाे थिएन । कांग्रेसले असार२७ गते केन्द्रीय समिति बैठक बोलायाे ।
आज नेपाली काग्रेसका सभापति शेरबहादुर देउवा, उपसभापतिद्वय पूर्णबहादुर खड्का र धनराज गुरुङ तथा महामन्त्रीद्वय गगन थापा र विश्वप्रका शर्माले केन्द्रीय समिति बैठकको मिति टुंगो लगाए ।
काग्रेसले एक वर्ष पछि गर्ने केन्द्रीय समिति बैठकवाट धेरै विषयमा छलफल हुनेछ ।





