काेसीमा मुख्य मन्त्रीले लिए शपथ
२०८० असार २२, शुक्रबार ११:०५
काेसी प्रदेशमा आज विहन नेपाली कांग्रेसबाट कोशी प्रदेशको मुख्यमन्त्री नियुक्त भएका उद्धव थापाले पद तथा गोपनीयताको शपथ लिए
उनलाई प्रदेश प्रमुख परशुराम खापुङले पद तथा गोपनीयताको शपथ ग्रहण गराए
मुख्यमन्त्री थापाले तीन सदस्यीय मन्त्रिपरिषद गठन गरे जसमा नेकपा एकीकृत समाजवादी पार्टीका कमल जबेगु र नेपाली कांग्रेसका प्रदीप सुनुवार मन्त्री नियुक्त भए
मुख्यमन्त्री थापाले दुवै मन्त्रीलाई पनि आजै शपथ ग्रहण गराए ।
नवनियुक्त दुवै मन्त्रीलाई मन्त्रालय ताेकिएकाे छैन




