काेसी सरकारमा मन्त्री थपिए
२०८० असार २४, आईतवार १०:३४
आज विहान कोशी प्रदेशका नवनियुक्त मन्त्रीहरूले शपथ लिए ।
जसमा माओवादीबाट नियुक्त भएका जीवन आचार्य र राजेन्द्र कार्की, नेपाली काङ्ग्रेसबाट नियुक्त भएका रामकुमार खत्रीले पद तथा गोपनीयताको शपथ लिएका छन् ।
एकीकृत समाजवादीबाट यस अघिनै कमल प्रसाद जबेगु मन्त्री नियुक्त भईसकेका छन् ।




