राष्ट्रिय प्रजातान्त्रिक पार्टी मोरङ जिल्ला तदर्थ समितिको अध्यक्ष पदमा गाेपाल कटुवाल मनाेनित भएका छन्

राप्रपा केन्द्रीय समितिले जिल्ला तदर्थ समितिकाे अध्यक्षमा कटुवाललाई मनाेनित गरेका हुन् ।

उनी माेरङ क्षेत्र न ६ मा नेपाली काग्रेस डा शेखर काेइरालासंग प्रतिनिधि सभामा उठेर सम्मान जनक मत पाएका थिए

कटुवाल समाजसेवा वढी सक्रिय रहेका छन्