एमाले अध्यक्ष केपी शर्मा ओली कम्बोडिया गए राति नै कम्बोडिया प्रस्थान गरेका छन् । उनले पार्टीको कार्यवाहक अध्यक्ष जिम्मेवारी ईश्वर पोखरेल दिएका छन्

ओली कम्बोडिया हुने निर्वाचन पर्यवेक्षणका लागि गएका हुन् । ओली साउन ८ गते स्वदेश फर्किने कार्यतालिका छ

साथै ओलिले पार्टी संसदीय दलको नेताको जिम्मेवारी उपाध्यक्ष सुवास नेम्वाङलाई दिएका छन् ।