आज जारी रहेको नेपाली काग्रेसकाे केन्द्रीय समिति बैठकमा डा. शेखर कोइरालालाई वरिष्ठ नेता बनाउन माग गरेका छन् ।

नेपाली काग्रेस बैठकको तेस्रो दिन बिहीबार केन्द्रीय सदस्य डा. चन्द्रमोहन यादवले डा. शेखरलाई वरिष्ठ नेता बनाउन माग गरेका छन् ।

उनलेे “हाम्रो वरिष्ठ नेता राष्ट्रपति निर्वाचित हुनुभयो,” अब “डा. शेखर कोइरालालाई त्यसमा राखे पार्टीलाई बल पुग्छ । समझदारी सहकार्यकोे अवस्था हुन्छ कि भन्ने लाग्छ,” भनेर प्रस्ताव गरेका छन्