पूर्णबहादुर खड्का कार्यवहाक प्रधानमन्त्री
२०८० श्रावण ६, शनिबार २१:०९
प्रधानमन्त्री पुष्पकमल दाहाल इटाली प्रस्थान गरे पछि
उनको अनुपस्थितिमा प्रधानमन्त्रीले गर्ने दैनिक प्रशासनिक कार्य नेपालको संविधानबमोजिम उपप्रधान एवं रक्षामन्त्री पूर्णबहादुर खड्कालाई कार्यवहाक प्रधानमन्त्रीको जिम्मेवारी तोकिएको छ ।
प्रधानमन्त्री दाहाल ‘प्रचण्ड’ शनिबार इटाली गएकाले खड्कालाई सो जिम्मेवारी दिएका छन्
नेपालको संविधानबमोजिम प्रधानमन्त्रीको सिफारिसमा खड्काले सम्हाल्ने गरी तोकिएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।




