एमाले संसदीय दलको बैठक वस्दै
२०८० श्रावण १०, बुधबार ११:३०
आज एमाले अध्यक्ष तथा संसदीय दलका नेता केपी शर्मा ओलीले दलको बैठक राखेको छन् । बुधबारको प्रतिनिधिसभा बैठकअघि ओलीले संसदीय दलको बैठक बोलाएका हुन्
वानेश्वर संसद भवनमा दिउँसो १२ बजे दलको बैठक बोलाइएको छ साे बैठकले सुन प्रकरणबारे धारणा बनाउँछ’, एमाले प्रमुख सचेतक पदम गिरीले वताएका छन्
आजै प्रतिनिधिसभाको बैठक पनि १ बजेलाई बोलाइएको छ ।




