अदालतकाे फैसलाले निर्माण भएको परिस्थितिमा काेसी प्रदेशमा नयाँ सरकार गठनको आह्वान भएको छ ।

कोशी प्रदेश प्रमुख परशुराम खापुङले नयाँ सरकार गठनका लागि शुक्रबार आह्वान गरे । उनले साउन १६ गते अपराह्न ५ बजेभित्र संविधानको धारा १६८(२) बमोजिम सरकार गठनका लागि आह्वान गरेका छन् ।

साे समय सिमा भित्र दावी पेश नभएमा अर्को धारामा जानेछ