परराष्ट्रद्वारा थाइल्यान्ड र म्यानमारमा काम गर्न जानुअघि राम्ररी बुझ्नू
२०८० श्रावण १३, शनिबार ०८:५८
वैदेशिक राेजगारीमा जाने मान्छे ठगिएको दैनिक उजुरी वढीरहेकाे वेला शुक्रबार साँझ एक विज्ञप्ति जारी गर्दै परराष्ट्र मन्त्रालयले थाइल्यान्ड र म्यानमार जादै गर्दा धेरै कुरा वुझेर मात्रै जान विज्ञप्ति जारी गरेकाे छ ।
साे विज्ञप्ति जारी गर्दै परराष्ट्र मन्त्रालयले नेपालीहरूलाई म्यानमारको कायिन प्रान्तको म्यावडीमा लगी बन्दी बनाई अवैध काम गर्न बाध्य बनाउने गरेको र तलब/सुविधा पनि नदिइएको जानकारी प्राप्त भएको बताएको छ।
राेजगारीमा जादाँ विभिद पक्षकाे जानकारी लिएर मात्रै जानुपर्नेछ भनेर सुचना गरेको छ ।




