आज खिर खाने दिन खिर खाँदाका फाइदा
२०८० श्रावण १५, सोमबार ०६:४५
आज साउन १५ खिर खाने हाे । खिर खादा निम्न फाइदा हुन्छ ।
१.खीर खाँदा मलेरिया ज्वरो निको हुन्छ भनिन्छ ।
२. खीर खाँदा पितृ र चन्द्रदोष पनि हट्छ ।
३. खीरमा सुख्खा फलहरू पाइन्छ जुन स्वास्थ्यका लागि फाइदाजनक हुन्छ।
४. खीर खाँदा पेट र श्वासप्रश्वाससम्बन्धी रोग निको हुन्छ ।
५. खीर खाँदा शरीरलाई तत्काल ऊर्जा प्राप्त हुन्छ ।
६. खीरले पित्तको सन्तुलन कायम राख्न मद्दत गर्छ।
७. तौल घटाउन पनि खीर उपयोगी हुन्छ ।
८. खीरले रक्तचापलाई पनि नियन्त्रण गर्छ ।




