प्लेन टिकटमा भ्याट नलगाउन सर्वोच्चको आदेश
२०८० श्रावण १५, सोमबार १०:०४
नयाँ आर्थिक वर्ष देखि हवाई टिकटमा मूल्य अभिवृद्धि कर (भ्याट) लिन सुरू गरेको थियो ।
सर्वोच्च अदालतकान्यायाधीश अनिलकुमार सिन्हाको इजलासले हवाई टिकटमा भ्याट लगाउने सरकारको निर्णय तत्काल कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश दिए ।
अदालतकाे आदेशले हवाई टिकटमा मूल्य अभिवृद्धि कर (भ्याट) नलिन अल्पकालीन अन्तरिम आदेश जारि गरेका छन्
यसवाट हवाई टिकटमा मूल्य घट्ने छ




