नेपाली कांग्रेसले पार्टी संगठन सुदृढीकरणका लागि सबै ७७ वटै जिल्लामा खटिने केन्द्रीय प्रतिनिधि तोकेर परिचालन गर्ने भएको छ ।

विभिन्न जिल्ला क्षेत्र ताेकेर जिम्मेवारी दिईएकाे छ ।
कुनै जिल्लामा केन्द्रीय सदस्यहरु वा कुनैमा पूर्व केन्द्रीय सदस्यलाई पठाएका छन् ।

केन्द्रीय प्रतिनिधिहरु पहिलो चरणमा २० देखि ३० साउनसम्म आन्तरिक पार्टी संगठन सदृढीकरणका लागि परिचालित गरिनेछ साथै दोस्रो चरण भदौ १० देखि २४ गतेसम्म तोकिएका छन्