आज नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव कुमार नेपाल युरोप लागि प्रस्तान गरेका छन्

उनी प्रवासी नेपाली एकता मञ्च युरोपले आयोजना गरेको कार्यक्रममा सहभागी हुन जेनेभातर्फ प्रस्थान गरेका हुन्

उनी बिहान साढे सात बजेकाे टर्किस एयरलाइन्सको विमान उडेका छन् ।