आज बिहान १० बजे जनमत पार्टीकी अनिता देवी साहले मन्त्रीका रुपमा पद तथा गोपनीयताको शपथ लिने भएकी छन् ।

उनको शपथको तयारीबारे राष्ट्रपति कार्यालयले जानकारी दिएको छ

जनमतलाई सरकारमा सहभागी गराउन नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले माओवादी नेता संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अमनलाल मोदीलाई फिर्ता बोलाए