करिब छ अर्वकाे आन्तरिक ऋण उठाउने
२०८० श्रावण ३२, बिहीबार ०९:३८
सरकारले विकास ऋणपत्रमार्फत पाँच अर्ब ८४ करोड आन्तरिक ऋण उठाउने प्रक्रिया अगाडि वढाएकाे छ ।
यही २८ साउन विकास ऋणपत्र बोलकबोलमार्फत ६ वर्षका लागि उक्त आन्तरिक ऋण परिचालन गर्ने भएको छ
विकास ऋणपत्र २०८६ ‘ट’ नाम दिइएको उक्त ऋणपत्रको बोलकबोल ३२ साउनमा र निष्कासन हुने समय १ भदौमा राखेको छ ।




