कोशी प्रदेश सरकारले विश्वासको मत लिने प्रदेश सभा
बैठकको अध्यक्षता नगर्ने भन्दै उपसभामुख सृजना दनुवार काठमाडौं हिडिन् ।

उनि काठमाडौं गएकि छिन् आजको प्रदेश सभा कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले आज विश्वासको मत लिने कार्यसूची रहेको छ ।

विश्वासको मत लिने प्रदेश सभा बैठकको अध्यक्षता नगर्ने भन्दै उनी काठमाडौं गएकी उनी निकटले जानकारी दिए ।

एमालेबाट निर्वाचित उपसभामुख दनुवार आज बिहान एती एयरलाइन्सको पहिलाे उडानबाट काठमाडौं उडेकि हुन्