काेसीका उद्धव थापाले विश्वासको मत पाए
२०८० भाद्र ४, सोमबार १७:५८
कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले विश्वासको मत पाएका छन् ।
अध्यक्ष मण्डलमा रहेका कांग्रेस प्रदेशसभा सदस्य इस्राइल मन्सुरीलाई बैठक सञ्चालन गर्दै मतदान पनि गरेका छन् ।
सत्ता गठवन्धनका मुख्यमन्त्री उद्धव थापाले ४७ मत प्राप्त गरेका छन्




