रुसले काठमाडौंमा मेट्रो रेल परियोजनाको प्रस्ताव
२०८० भाद्र ५, मंगलवार ०९:४१
रूस र नेपाल विच लामो समयदेखि दुवै देशविच सम्बन्ध रहेको छ । रुसले काठमाडौंमा मेट्रो रेल परियोजनाको प्रस्ताव माग गरेको छ ।
भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालासँगको भेटमा रसियन राजदूत अलेक्सी नोमिकोसहितको टोलीले यस्तो प्रस्ताव माग गरेको मन्त्री ज्वालाको सचिवालयले जनाए
सोमबारको भेटमा मन्त्री ज्वालाले काठमाडौं उपत्यकामा सञ्चालन गर्नेगरी मेट्रो रेलको प्रस्ताव पेश गरे ।
मेट्रो, पूर्वपश्चिम रेल, सुरुङ मार्गलगायतका विषयमा छलफल भएको मन्त्रालयका सचिव केशव शर्माले वताए




