धरानमा ‘निषेधादेश’ जारि
२०८० भाद्र ८, शुक्रबार १७:४३
सुनसरीको धरानमा ‘निषेधादेश’ जारी गरिएको छ । डेंगी संक्रमण रोकथामका लागि जिल्ला प्रशासन कार्यालय सुनसरीले निषेधादेश जारी भएको छ
प्रशासनले आज राति १२ बजेदेखि भोलि राति १२ बजेसम्म अत्यावश्यक काममा सुरक्षा निकायसँग समन्वय गरी बाहेक सामूहिकरूपमा गरिने सामाजिक, धार्मिक तथा राजनीतिक सभाहरू नगर्न भनेर विज्ञप्ति जारि गरेको छ




